राष्ट्रपति निर्वाचनबारे निर्णय गर्न एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको छ । दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा सचिवालय बैठक बस्ने महासचिव डा. बेदुराम भुसालले बताए । उनका अनुसार, पार्टी अध्यक्ष माधवकुमार...