राप्रपाका उम्मेदवार चढेको गाडी दुर्घटना
काठमाडौँ । सुर्खेतमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार सवार गाडी दुर्घटनामा परेको छ । सोमबार प्रतिनिधि तथा प्रदेशसभा सदस्यका लागि राप्रपाका उम्मेदवार भीमबहादुर शाही, सूर्यबहादुर खत्री र कर्णबहादुर रेगामी मगर...