२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँमा राप्रपाका उम्मेदवार (सूचीसहित)

अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि काठमाडौँका उम्मेदवारको नाम टुङ्गो लगाएको छ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार काठमाडौँ क्षेत्र नम्बर १ मा प्रतिनिधि सभाका लागि हालै पार्टी प्रवेश गरेका रवीन्द्र मिश्रलाई उम्मेदवार बनाइएको छ।

यो क्षेत्रमा प्रदेश सभातर्फ (क) मा नवीन शाही र (ख) मा यज्ञ बहादुर शाह उम्मेदवार छानिएका छन्। 

हेर्नुहोस् सूची !

क्षेत्र नम्बर १

प्रतिनिधि सभा- रवीन्द्र मिश्र 

प्रदेश सभा क- नवीन शाही 

प्रदेश सभा ख- यज्ञ बहादुर शाह

क्षेत्र नम्बर २ 

प्रतिनिधि सभा-नवराज सिंखडा

प्रदेश सभा क-सुनिल केसी

प्रदेश सभा ख-राजु विष्ट

क्षेत्र नम्बर ३ 

प्रतिनिधि सभा-गणेश गिरी

प्रदेश सभा क-चुण्डी लामा

प्रदेश सभा ख-आनन्दराम थापा

क्षेत्र नम्बर ४ 

प्रतिनिधि सभा-डा. ठाकुर मोहन श्रेष्ठ

प्रदेश सभा क-ऋद्धि प्रताप जबरा

प्रदेश सभा ख-पुण्यलाल श्रेष्ठ

क्षेत्र नम्बर ५

प्रतिनिधि सभा-डा.रामप्रसाद उप्रेती

प्रदेश सभा क-राजेन्द्र प्रजापति

प्रदेश सभा ख-नवीन खड्का

क्षेत्र नम्बर ६

प्रतिनिधि सभा-विष्णुप्रसाद आचार्य

प्रदेश सभा क-जगत सागर महर्जन

प्रदेश सभा ख-चिरागमान सिंह कुँवर

क्षेत्र नम्बर ७

प्रतिनिधि सभा-ध्रुव विक्रम मल्ल

प्रदेश सभा क-रोजिना गुरुङ 

प्रदेश सभा ख-लाल कुमार लामा

क्षेत्र नम्बर ८ 

प्रतिनिधि सभा-प्रकाश रिमाल 

प्रदेश सभा क-केदार धमला

प्रदेश सभा ख-उद्धव थापा

क्षेत्र नम्बर ९ 

प्रतिनिधि सभा-देवेन्द्र प्रधान

प्रदेश सभा क-सरिता उप्रेती वा नुरज बज्राचार्य

प्रदेश सभा ख-दिलीप कार्की

क्षेत्र नम्बर १०

प्रतिनिधि सभा-बलराम थापा

प्रदेश सभा क-उमेश सापकोटा

प्रदेश सभा ख-सूर्यबहादुर महर्जन