करको दर हेरफेरको विषयले संसद बैठक बस्न ढिलाइ, सरकारसँग जवाफ माग गर्ने तयारी
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले करको दर हेरफेरमा अनधिकृत व्यक्तिको संलग्नता रहेको भनी उठेको विषयमा सरकारको जवाफ माग गर्ने भएका छन् । प्रतिनिधि...