संसद बैठक एक घण्टाको लागि स्थगित « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

संसद बैठक एक घण्टाको लागि स्थगित


२१ जेष्ठ २०८०, आइतबार


काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, रास्वपा र राप्रपाले आजको प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेका छन्।

सांसद्हरुले बैठक सुरु भए लगत्तै उठेर विरोध जनाएपछि सभामुखले बैठक १ घण्टाको लागि स्थगित गरेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस