भ्रष्टाचारविरुद्ध काठमाडौँमा आज राप्रपाको विरोध सभा « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

भ्रष्टाचारविरुद्ध काठमाडौँमा आज राप्रपाको विरोध सभा


४ जेष्ठ २०८०, बिहिबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज भ्रष्टाचारविरुद्ध विरोध सभा गर्ने भएको छ ।  

 विरोध सभा आज दिउँसो १ बजे काठमाडौँको वसन्तपुरमा हुने राप्रपाले जनाएको छ ।

विरोध सभालाई पार्टी अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनलगायतका नेताहरूले सम्बोधन गर्ने छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस