१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजेन्द्र लिङ्देनको प्रश्न-प्रधानमन्त्री भारत जानुअघि नागरिकता विधेयक प्रमाणीकरण किन गरियो ?

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभामा बोल्दै राप्रपा अध्यक्ष लिङदेनले गलत विधि र प्रक्रियाबाट नागरिकता विधेयक प्रमाणीकरण भएको भन्दै यो सच्याइनुपर्ने बताएका हुन् ।

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रपति मन्त्री परिषद्को आज्ञापालक नभएको बताएका छन् । प्रतिनिधि सभामा बोल्दै राप्रपा अध्यक्ष लिङदेनले गलत विधि र प्रक्रियाबाट नागरिकता विधेयक प्रमाणीकरण भएको भन्दै यो सच्याइनुपर्ने बताएका हुन् । 

लिङ्देनले भने, ‘नागरिकता ऐन संशोधन हुनुपर्छ । प्रक्रिया र समय मिलेन । जुन प्रक्रियाबाट नागरिकता विधेयक प्रमाणीकरण भयो त्यो मानिँदैन । चाँडोभन्दा चाँडो नागरिकता विधेयक प्रक्रियामा आउनुपर्छ । प्रधानमन्त्री भारत जानुभन्दा एक दुई दिनअघि मात्रै किन नागरिकता विधेयक प्रमाणीकरण गरियो ?’

प्रतिक्रिया दिनुहोस