उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक ३ बजे बस्ने
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ । संयन्त्रको बैठकको तयारीका लागि मङ्गलवार एमाले अध्यक्ष...