प्रधानमन्त्री प्रचण्ड र अमेरिकी उपविदेशमन्त्री नुल्यान्डबीच भेटवार्ता « प्रशासन
Logo ३० बैशाख २०८१, आइतबार
   

प्रधानमन्त्री प्रचण्ड र अमेरिकी उपविदेशमन्त्री नुल्यान्डबीच भेटवार्ता


१६ माघ २०७९, सोमबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अमेरिकाको राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यण्डबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा एमसीसी परियोजना लगायतका विषयमा छलफल भएको बुझिएको छ ।

नुल्याण्ड आइतबार नेपाल आइपुगेकी थिइन् । उनले आजै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस