मन्त्रालय टुङ्गो लगाउन बालुवाटारमा बैठक जारी « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

मन्त्रालय टुङ्गो लगाउन बालुवाटारमा बैठक जारी


२ माघ २०७९, सोमबार


काठमाडौँ । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक अहिले बसिरहेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकले मन्त्रालय भागबन्डाको टुङ्गो लगाउने छ ।

एमाले अध्यक्ष ओली संयोजक रहेको संयन्त्रमा सत्तारुढ दलका अध्यक्षहरू सदस्य छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस