परिवर्तन हुन नसकेको नेपालको कर्मचारीतन्त्र
भनिन्छ, कुनै पनि देशको शासन त्यो देशको प्रशासनभन्दा राम्रो हुन सक्दैन । शासनको दिगोपन, स्थायित्व र प्रभावकारिता प्रशासनिक संयन्त्रले प्रवाह गर्ने सेवासँग जोडिएको हुन्छ । सेवाप्रवाहलाई विभेदरहित र प्रभावकारी बनाउन...