भूराजनीति (Geopolitics) अन्तर्गत पर्ने ५ प्रमुख पक्षहरु
• भौगौलिक अवस्थिति
• शैन्य सामर्थ्य
• आर्थिक सामर्थ्य
• शासन व्यवस्थाको स्वरुप
• कुटनीतिक क्षमता
वस्तुगत प्रश्नहरु
१. Who was the first man to draw the map of Earth ?
२. Bay of Bengal Initiatives for Economic and Technical Cooperation (BIMSTEC) को प्रधान कार्यालय कहाँ रहेको
छ ?
३. ”कुशल प्रशासक विरलै पाइने चरा हो” । यो भनाई कुन प्रशासनविदको हो ?
४. धितोपत्र वोर्डले प्रयोगमा ल्याएको ASBA प्रणालीमा ASBA को पूरा रुप के हो ?
५. Medicine: Illness: : . Fill the gap with appropriate pair given in the following options ?
(i) Law: Anarchy
(ii) Hunger: Thrust
(iii) Etiquette: Discipline
(iv) Stimulant: Sensitivity
सही उत्तरहरु:
१. Anexemander
२. बंगलादेशको ढाका
३. Appleby
४. Application Supported by Blocked Account
५. (i) Law: Anarchy
छोटो प्रश्नोत्तर
१. प्रशासनिक नेतृत्वलाई थप सक्षम बनाउने उपायहरु के के हुन् ?
• Senior executive service को अवधारणा प्रयोग गरी प्रशासनमा भैरहेको राजनीतिकरणलाई सकरात्मक प्रयोग गर्ने ।
• राजनैतिक र प्रशासनिक नेतृत्व तहले के कस्ता कामहरु सम्पादन गर्ने हो र के कस्ता सीमाहरु रहने हो सो को मापदण्ड वनाई लागू गर्ने ।
• नेतृत्व मूल्यांकन केन्द्रलाई नेपालको सन्दर्भमा मिल्नेगरी प्रयोगमा ल्याउने ।
• उच्च पदमा पुग्ने आधारहरुमा people skills, soft skills, geopolitics, cultural competence, ICT skills, networking skill जस्ता आधारभूत ज्ञानलाई महत्व दिई मूल्यांकन गर्ने ।
• नैतिक मूल्य र मान्यता एवं समूहमा रहेर काम गर्ने संस्कारको विकास
• समय सुहाउँदो क्षमता विकासका लागिOn the job learning environment सृजना गर्ने ।
२. What is “Talent Hunt” and “Talent War” meant for ?
Talent Hunt:
Process of searching/finding/picking extra ordinary people for recruiting in the organization is simply known as TALENT HUNT.
Talent War:
In 1990’s, few well known multinational companies give emphasis to get fresh people from the market rather than grooming those already in the organization thus creating a kind of tension between newly entered and already existing human resources in the organization. This situation is termed as TALENT WAR.
नोट: नेत्र सुवेदी “प्रयास” द्वारा प्रस्तुत श्रृखंला १ देखि ३३ सम्मका परीक्षापयोगी सामग्रीहरु समेत अध्ययन गरी लाभ लिनुहुन पाठकवर्गमा अनुरोध छ । यसका लागि हाम्रो होमपेजको Gk & IQ Corner मा क्लिक गर्नुहोला । साथै यो स्तम्भलाई थप उपयोगी वनाउन विद्वान पाठकहरुको सुझावको समेत आशा गरिएको छ । -सम्पादक