परीक्षाउपयोगी विशेष श्रृंखला ३४ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

परीक्षाउपयोगी विशेष श्रृंखला ३४


३२ श्रावण २०७४, बुधबार


भूराजनीति (Geopolitics) अन्तर्गत पर्ने ५ प्रमुख पक्षहरु

• भौगौलिक अवस्थिति
• शैन्य सामर्थ्य
• आर्थिक सामर्थ्य
• शासन व्यवस्थाको स्वरुप
• कुटनीतिक क्षमता

वस्तुगत प्रश्नहरु

१. Who was the first man to draw the map of Earth ?

२. Bay of Bengal Initiatives for Economic and Technical Cooperation (BIMSTEC) को प्रधान कार्यालय कहाँ रहेको
छ ?

३. ”कुशल प्रशासक विरलै पाइने चरा हो” । यो भनाई कुन प्रशासनविदको हो ?

४. धितोपत्र वोर्डले प्रयोगमा ल्याएको ASBA प्रणालीमा ASBA को पूरा रुप के हो ?

५. Medicine: Illness:   :        .  Fill the gap with appropriate pair given in the following options ?

(i) Law: Anarchy

(ii) Hunger: Thrust

(iii) Etiquette: Discipline

(iv) Stimulant: Sensitivity

सही उत्तरहरु:

१. Anexemander

२. बंगलादेशको ढाका

३.  Appleby

४.  Application Supported by Blocked Account

५.  (i) Law: Anarchy

 

छोटो प्रश्नोत्तर

१. प्रशासनिक नेतृत्वलाई थप सक्षम बनाउने उपायहरु के के हुन् ?
• Senior executive service को अवधारणा प्रयोग गरी प्रशासनमा भैरहेको राजनीतिकरणलाई सकरात्मक प्रयोग गर्ने ।
• राजनैतिक र प्रशासनिक नेतृत्व तहले के कस्ता कामहरु सम्पादन गर्ने हो र के कस्ता सीमाहरु रहने हो सो को मापदण्ड वनाई लागू गर्ने ।
• नेतृत्व मूल्यांकन केन्द्रलाई नेपालको सन्दर्भमा मिल्नेगरी प्रयोगमा ल्याउने ।
• उच्च पदमा पुग्ने आधारहरुमा people skills, soft skills, geopolitics, cultural competence, ICT skills, networking skill जस्ता आधारभूत ज्ञानलाई महत्व दिई मूल्यांकन गर्ने ।
• नैतिक मूल्य र मान्यता एवं समूहमा रहेर काम गर्ने संस्कारको विकास
• समय सुहाउँदो क्षमता विकासका लागिOn the job learning environment  सृजना गर्ने ।

 

२. What is “Talent Hunt” and “Talent War” meant for ?

      Talent Hunt:

Process of searching/finding/picking extra ordinary people for recruiting in the organization is simply known as TALENT HUNT.

      Talent War:

In 1990’s, few well known multinational companies give emphasis to get fresh people from the market rather than grooming those already in the organization thus creating a kind of tension between newly entered and already existing human resources in the organization. This situation is termed as TALENT WAR.

 

नोट: नेत्र सुवेदी “प्रयास” द्वारा प्रस्तुत श्रृखंला १ देखि ३३ सम्मका परीक्षापयोगी सामग्रीहरु समेत अध्ययन गरी लाभ लिनुहुन पाठकवर्गमा अनुरोध छ । यसका लागि हाम्रो होमपेजको Gk & IQ Corner मा क्लिक गर्नुहोला । साथै यो स्तम्भलाई थप उपयोगी वनाउन विद्वान पाठकहरुको सुझावको समेत आशा गरिएको छ । -सम्पादक

शुरु देखि हालसम्मका सबै श्रृंखलाहरु हेर्नका लागि यो लिंकमा क्लिक गर्नुहोस्

http://www.prasashan.com/category/iq-corner/

Tags :
प्रतिक्रिया दिनुहोस