जनमोर्चाले गर्यो चितवन-२ मा रवि लामिछानेविरुद्ध उपचुनाव लड्ने निर्णय
काठमाडौँ । राष्ट्रिय जनमोर्चाले वैशाख १० गते चितवन २ मा हुने उपनिर्वाचनमा भाग लिने निर्णय गरेको छ । मङ्गलवार पार्टी अध्यक्ष चित्रबहादुर केसीको अध्यक्षतामा बसेको संसदीय बोर्डको बैठकले उपनिर्वाचनमा भाग...