लामिछानेले पूर्व गृहमन्त्रीको हैसियतमा कुनै सुरक्षा नलिने « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

लामिछानेले पूर्व गृहमन्त्रीको हैसियतमा कुनै सुरक्षा नलिने


२२ माघ २०७९, आइतबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले पत्रकार सम्मेलनका क्रममा दिएका अभिव्यक्तिपछि आफूलाई सुरक्षा खतरा बढ्ने भएपनि आफू नडराउने बताएका छन् । 

आइतबार पत्रकार सम्मेलन गर्दै आफूले प्रक्रियागत त्रुटि स्वीकार गरेपनि आफूले अरूको कमजोरी समेत सार्वजनिक गरेपछि आफूलाई सुरक्षा थ्रेट बढ्नेमा आफू त्यसमा जानकार रहेको बताए ।  ‘मलाई थाहा छ मैले यो कुरा गर्दा मलाई सुरक्षा खतरा बढ्ला तर मलाई त्यसमा डर छैन र म पूर्व गृहमन्त्रीको हैसियतमा कुनै पनि सुरक्षा लिने छैन’, लामिछानेको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस