अब प्रधानमन्त्री हुने गरी अभियान चलाउँछौँ : रवि लामिछाने  « प्रशासन
Logo १३ जेष्ठ २०८१, आइतबार
   

अब प्रधानमन्त्री हुने गरी अभियान चलाउँछौँ : रवि लामिछाने 


२२ माघ २०७९, आइतबार


काठमाडौँ । रास्वपाका सभापति रवि लामिछानेले अब प्रधानमन्त्री हुनेगरी अभियान चलाउने बताएका छन् ।

उनले आइतबार पत्रकार सम्मेलन गरी यस्तो बताएका हुन् ।

“अब प्रधानमन्त्री हुनेगरी अभियान चलाउँछौँ , म जेल परे पनि रास्वपा अघि बढ्छ,” उनले भने, “म मरे पनि बहुलाए पनि रास्वपा अघि बढ्छ ।”

Tags :
प्रतिक्रिया दिनुहोस