अब रास्वपाको सदस्यता लिन एक हजार रुपैयाँ तिर्नुपर्ने « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

अब रास्वपाको सदस्यता लिन एक हजार रुपैयाँ तिर्नुपर्ने


२२ माघ २०७९, आइतबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सदस्यता लिन अब एक हजार रुपैयाँ तिर्नुपर्ने भएको छ ।

आइतबार पत्रकार सम्मेलनमा बोल्दै रास्वपाको सभापति रवि लामिछानेले सदस्यता लिन एक हजार रुपैयाँ लिनुपर्ने बताएका हुन् ।

तर, पैसा तिर्न नसक्नेलाई भने निःशुल्क सदस्यता दिइने उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस