अन्धाधुन्ध गोली प्रहार हुँदा अमेरिकामा कम्तीमा १० को मृत्यु
काठमाडौँ। अमेरिकाको न्युयोर्कस्थित एक सुपरमार्केटमा एक युवकले अन्धाधुन्ध गोली प्रहार गरी १० जनाको हत्या गरेका छन् । व्यस्त सुपरमार्केटमा प्रवेश गरेका १८ वर्षीय युवकले सर्वसाधारणमाथि अन्धाधुन्ध गोली प्रहार गर्दा १०...