मोटरसाइकल दुर्घटनामा परी ट्राफिक प्रहरीको मृत्यु
काठमाडौँ । धनगढीमा एक ट्राफिक प्रहरीको मृत्यु भएको छ। बिहीबार साँझ धनगढी उपमहानगरपालिकाको बोराडाँडीमा मोटरसाइकल दुर्घटनामा घाइते भएका प्रहरी सहायक हवल्दार जनकराज धामीको मृत्यु भएको हो। बिहीबार साँझ राजपुरको ट्राफिक...