कोरोनाबाट २ जनाको मृत्यु « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

कोरोनाबाट २ जनाको मृत्यु


५ बैशाख २०८०, मंगलबार


काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा  कोरोनाबाट २ जनाको मृत्यु भएको छ भने १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर २ हजार २ सय ९२ कोरोना परीक्षण गर्दा १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। हाल सक्रिय सङ्क्रमितको संख्या ३९७ रहेको छ।

हाल संस्थागत आइसोलेसनमा २२ जना, आइसियुमा ८ जना र भेन्टिलेटरमा ४ जना उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस