कृषि कार्यालय मुगुका तत्कालीन प्रमुख र वडाध्यक्षसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता
काठमाडौँ । कृषि विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख र वडाध्यक्षसहित ९ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध सिँचाई कुलो निर्माणका लागि विनियोजित बजेट...