संविधानले केन्द्रिकृत राज्य व्यवस्थाद्वारा सिर्जित विभेद अन्त्य : मुख्यमन्त्री शाही
कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले नेपालको संविधानले केन्द्रिकृत राज्यव्यवस्थाद्वारा सिर्जित विभेद अन्त्य गरेको बताएका छन् । संविधान दिवस २०७९ का अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री...