प्रदेश १ का मुख्यमन्त्री राईलाई मातृशोक « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

प्रदेश १ का मुख्यमन्त्री राईलाई मातृशोक


२० भाद्र २०७९, सोमबार


विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई मातृशोक परेको छ ।

मुख्यमन्त्री राईकी आमा धनकुमारी राईको आज (सोमबार) मृत्यु भएको हो ।

विराटनगरस्थित मोरङ सहकारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस