उपेन्द्र यादवले मागे मुख्यमन्त्री राउतको राजीनामा « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

उपेन्द्र यादवले मागे मुख्यमन्त्री राउतको राजीनामा


७ भाद्र २०७९, मंगलबार


काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मधेस प्रदेशमा मुख्यमन्त्री लालबाबु राउतको राजीनामा मागेका छन् ।

पार्टीका अनुसार यादवले दुई कारण देखाउँदै राउतलाई तुरुन्त पद छाड्न निर्देशन दिएका हुन् ।

पछिल्लो राजनीतिक समिति बैठकमै यादवले राउतलाई मुख्यमन्त्रीबाट फिर्ता हुन चेतावनी दिइसकेका छन् । यसबारे राउतको जवाफ प्राप्त हुन सकेको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस