नितिश कुमारले आज बिहारमा पुनः मुख्यमन्त्रीको शपथ लिँदै « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

नितिश कुमारले आज बिहारमा पुनः मुख्यमन्त्रीको शपथ लिँदै


२५ श्रावण २०७९, बुधबार


काठमाडौँ । मंगलबार बिहारको मुख्यमन्त्रीबाट राजीनामा दिएका नितिश कुमारले आज पुनः मुख्यमन्त्रीको शपथ लिने भएका छन् । उनले मंगलबार भाजपा गठबन्धनबाट अलग भएको घोषणा गर्दै पदबाट राजीनामा दिएका थिए । 

उनले भाजपाबाहेक जेडीयू र अन्य ससना दलहरूको सहयोगमा बन्ने महागठबन्धनका तर्फबाट मुख्यमन्त्री बन्ने प्राप्त विवरणहरूमा जनाइएको छ । 

९ वर्षमा दोस्रोपटक नितिश भाजपा गठबन्धनबाट बाहिरिएका हुन् । आफ्ना पार्टीका सांसदहरूसँगको छलफलपछि गठबन्धनबाट बाहिरिने निर्णय गरेको उनले बताएका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस