सुकुम्वासीले जलाए मधेसका मुख्यमन्त्रीको पुत्ला, जनकपुर तनावग्रस्त  « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सुकुम्वासीले जलाए मधेसका मुख्यमन्त्रीको पुत्ला, जनकपुर तनावग्रस्त 


९ भाद्र २०७९, बिहिबार


काठमाडौँ । मधेसको राजधानी जनकपुरधामस्थित मिल्स एरियामा मुख्यमन्त्री लालबाबु राउतको पुत्ला दहन गर्ने क्रममा चुरे अभियानी तथा सुकुम्बासीहरुसँग प्रहरीको झडप भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय नजिकै चुरे अभियानी तथा सुकुम्वासीहरू मुख्यमन्त्री राउतको पुत्ला जलाएका हुन् । पुत्ला जलाउनमा प्रहरीले अवरोध गर्दा झडप भएको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस