नवनियुक्त मुख्यमन्त्री शाहले भोलि शपथ ग्रहण गर्ने
काठमाडौँ । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमल बहादुर शाहको शपथ भोलि (शुक्रबार) हुने भएको छ । विश्वासको मत नपाएपछि मुख्यमन्त्री राजेन्द्रसिंह रावलले राजीनामा बुझाएसँगै प्रदेश प्रमुख देवराज जोशीले काँग्रेसका कमल...