मुख्यमन्त्री रावलले बुझाए राजीनामा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मुख्यमन्त्री रावलले बुझाए राजीनामा


२६ माघ २०७९, बिहिबार


काठमाडौँ । विश्वासको मत नपाएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले राजीनामा बुझाएका छन् ।

बिहीबार प्रदेशसभामा विश्वासको मत नपाएपछि मुख्यमन्त्री रावलले प्रदेश प्रमुख देवराज जोशीसमक्ष राजीनामा बुझाएका हुन् ।  

Tags :
प्रतिक्रिया दिनुहोस