मुख्यमन्त्री रावल पदमुक्त « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

मुख्यमन्त्री रावल पदमुक्त


२६ माघ २०७९, बिहिबार


काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावल पदमुक्त भएका छन् । उनले आफूलाई प्रदेशसभाको विश्वास छ भनेर राखेको प्रस्ताव नै प्रदेशसभाले बहुमतले अस्वीकृत गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस