सुदूरपश्चिमको मुख्यमन्त्रीमा शाह नियुक्त  « प्रशासन
Logo १९ चैत्र २०७९, आइतबार
   

सुदूरपश्चिमको मुख्यमन्त्रीमा शाह नियुक्त 


२६ माघ २०७९, बिहिबार


काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा काँग्रेसका कमल शाह नियुक्त भएका छन्।

बिहीबार प्रदेश प्रमुख देवराज जोशीले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। 

विश्वासको मत नपाएपछि मुख्यमन्त्री राजेन्द्रसिंह रावलले राजीनामा बुझाएसँगै काँग्रेसका शाह नियुक्त भएका हुन्

Tags :
प्रतिक्रिया दिनुहोस