सनाखतका लागि कोशी प्रदेश प्रमुखले बोलाए हिक्मत कार्कीका समर्थकलाई
काठमाडौँ । कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्रीमा दाबी पेस गरेका नेकपा एमाले संसदीय दलका नेता हिक्मत कुमार कार्कीका समर्थकलाई सनाखतका लागि उपस्थित हुन भनेका छन् । कार्कीले आज नेकपा...