कोशीको मुख्यमन्त्रीमा कार्कीको दाबी पेश « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

कोशीको मुख्यमन्त्रीमा कार्कीको दाबी पेश


२७ बैशाख २०८१, बिहिबार


काठमाडौँ । एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् ।

प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार नयाँ सरकार गठनको आह्वान गरेलगतै एमाले र माओवादी केन्द्रका ५२ जना सांसदको समर्थनमा कार्कीले दाबी पेश गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस