ललिता निवास प्रकरणका आरोपी मालपोतका तत्कालीन प्रमुखसहित २ जना छुटे
काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका दुई जना छुटेका छन् । उक्त घटनाको अनुसन्धानका लागि हिरासतमा रहेका आरोपीमध्ये दुई जना रिहा भएका प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले जनाएको...