राष्ट्रपतिमा दोहोरिन नपाउने व्यवस्था गर्न शर्माको प्रस्ताव
काठमाडौँ । काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एउटै व्यक्ति दोहोरिएर राष्ट्रपति बन्न नपाउने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका छन् । राजनीतिमा मान्छेहरूलाई आकर्षित गर्न पनि एक पटक राष्ट्रपति, दुई पटकसम्म प्रधानमन्त्री, तीन...