‘पिँजडा अन्ततः भत्किने भयो’ « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

‘पिँजडा अन्ततः भत्किने भयो’


१२ फाल्गुन २०७९, शुक्रबार


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति सङ्केत गर्दै पिँजडा अन्ततः भत्किने अवस्थामा पुगेको बताएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् ।

“पिँजडा अन्ततः भत्किने भयो ! राष्ट्रपति पदमा नेपाली काँग्रेसको उम्मेदवारलाई विजयी गराउने बहुमत दलहरूको सर्वसम्मत निर्णय !,” उनले लेखेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस