आजदेखि काठमाडौँमा राप्रपाको एकता महाधिवेशन सुरु
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा) को महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ । कमल थापा, पशुपति शम्शेर जबरा र डा प्रकाशचन्द्र लोहनी नेतृत्वका तीन राप्रपाको एकीकरण पछि हुन लागेको...