एक मत आए पनि चुनाव लड्छु: नेता रावल « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

एक मत आए पनि चुनाव लड्छु: नेता रावल


११ मंसिर २०७८, शनिबार


काठमाडौँ । नेता भीम रावलले एमालेको १० औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

उनले एक मत आए पनि आफू प्रतिस्पर्धाबाट पछि नहट्ने बताएका छन् ।

उम्मेदवारी मनोनयनका लागि तयारी गरिरहेको बताउँदै उनले अब पछि नहट्ने बताए । होटेल सेभेन स्टारमा बन्द सत्र सकिएपछि उम्मेदवारी मनोनयन प्रक्रिया सुरु हुँदै छ ।

Tags :
प्रतिक्रिया दिनुहोस