एमाले महाधिवेशन : १० बजेभित्र मतदान नसकिएपछि आधा घण्टा समय थपियो « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

एमाले महाधिवेशन : १० बजेभित्र मतदान नसकिएपछि आधा घण्टा समय थपियो


१४ मंसिर २०७८, मंगलबार


चितवन । नेकपा एमालेको १० औँ महाधिवेशनमा नेतृत्व चयनका लागि चितवनमा मतदान जारी छ ।

आज बिहान १० बजेसम्म मतदानको कार्यतालिका रहेको थियो । तर, निर्धारित समयमा मतदान नसकिने भएको हो ।

हालसम्म १७ सय महाधिवेशन प्रतिनिधिले मत दिइसकेका छन् । १० बजेभित्र मतदान नसकिएपछि थप आधा घण्टा समय थप गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस