एमालेको मतदान सकियो, केही समयभित्र नतिजा सार्वजनिक हुने « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

एमालेको मतदान सकियो, केही समयभित्र नतिजा सार्वजनिक हुने


१४ मंसिर २०७८, मंगलबार


चितवन । नेकपा एमाले महाधिवेशन अन्तरगत नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ।

२ हजार १ सय ५३ मतदाता मध्ये अहिले २ हजार ८० जनाले मतदान गरेको निर्वाचन आयोगका सदस्य हरिशरण दाहालले जनाएका छन्।

अबको केहीबेरमा मतगणना सुरु हुने र केही समयभित्र नतिजा सार्वजनिक हुने अपेक्षा गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस