निर्वाचनको मिति घोषणासँगै यी हुन् मन्त्रिपरिषद् बैठकका थप निर्णय (सूचीसहित)
काठमाडौँ । हिजो (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले स्थानीय तह निर्वाचन २०७९ वैशाख ३० गते गर्ने निर्णय गरेको छ । निर्वाचन आयोगसँगको परामर्शपछि मन्त्रिपरिषदले निर्वाचनको मिति तय गरेको हो । स्थानीय...