केहिबेरमा मन्त्रिपरिषद् बैठक बस्दै « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

केहिबेरमा मन्त्रिपरिषद् बैठक बस्दै


१७ माघ २०७८, सोमबार


काठमाडौँ। मन्त्रिपरिषद् बैठक वालुवाटारमा बस्दै छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार (आज) ४ बजेका लागि बैठक बोलाएका हुन् ।

बैठकले मन्त्रालयका नियमित प्रस्ताबसंगै अन्य केही महत्त्वपुर्ण निर्णय गर्न सक्ने जनाइएको छ ।

आजको बैठकले एक जना बरिस्ठ सहसचिवलाई सचिव बढुवा गर्ने निर्णयसमेत गर्दैछ ।

सम्बन्धित समाचार : सचिवका लागि तीन सहसचिवको नाम सिफारिस

Tags :
प्रतिक्रिया दिनुहोस