प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा परियार « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा परियार


२१ माघ २०७८, शुक्रबार


काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाको प्रेस सल्लाहकारमा गोविन्द परियार नियुक्त भएका छन् ।

मन्त्रिपरिषद्को १७ गतेको निर्णयले उनलाई प्रेस सल्लाहकारमा नियुक्त गरेको हो ।

बालुवाटारमै बसेर प्रेस विज्ञको काम गर्दै आएका परियार देउवाको अघिल्लो कार्यकालमा पनि प्रधानमन्त्रीको प्रेस विज्ञ भएर काम गरेका थिए । 

Tags :
प्रतिक्रिया दिनुहोस