विद्युत् प्राधिकरणको आइपिओ स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेश
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणलाई प्रिमियम मूल्यमा धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) जारी गर्न दिने प्रस्ताव मन्त्रिपरिषद्मा पेश भएको छ । प्राधिकरणलाई आइपिओ निष्कासन गर्न दिने प्रस्ताव स्वीकृतिका लागि ऊर्जा...