सिटिइभिटीको सदस्य सचिवमा भट्टराई नियुक्त « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

सिटिइभिटीको सदस्य सचिवमा भट्टराई नियुक्त


१२ पुस २०८०, बिहिबार


काठमाडौँ । सरकारले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)को सदस्य सचिवमा महेश भट्टराईलाई नियुक्त गरेको छ । 

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टराई सदस्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस