तोकियो गहुँको न्यूनतम समर्थन मूल्य « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

तोकियो गहुँको न्यूनतम समर्थन मूल्य


१२ पुस २०८०, बिहिबार


काठमाडौँ । सरकारले गहुँको न्यूनतम समर्थन मूल्य तोकेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यो वर्षका लागि गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३६ सय ५० रुपैयाँ निर्धारण गरेको सरकारका प्रवक्ता तथा सूचना मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस