सहिदहरूको विवरण सच्याउने र केही थप गर्ने निर्णय « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

सहिदहरूको विवरण सच्याउने र केही थप गर्ने निर्णय


२४ पुस २०८०, मंगलबार


काठमाडौँ । सरकारले विभिन्न मितिमा सहिद घोषणा भएका र विवरण फरक परेका सहिदहरूको विवरण सच्चाउने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल राजपत्रमा छुट भएका सहिदहरूको नाम प्रकाशित गर्ने र थप केहीलाई सहिद घोषणा गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले बताइन् ।

उनले राष्ट्रिय विकास परिषद्मा नेपाल सरकार मनोनयन हुने विभिन्न जिल्ला समन्वय समिति, स्थानीय तह, विभिन्न पदाधिकारी व्यक्तिहरूबाट २५ जना सदस्यहरूको मनोनयन गर्ने निर्णय भएको समेत बताइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस