डा. बाबुराम भट्टराई वडाध्यक्ष उम्मेदवारलाई भोट माग्दै गोरखाका गाउँ-गाउँमा
काठमाडौँ। नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराई मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा केन्द्रित भएर गृह जिल्लामा पुगेका छन्। उपनिर्वाचनमा गोरखा नगरपालिकाका ५ को वडाध्यक्ष...