फिलिपिन्समा ६.३ म्याग्नीच्यूडको भूकम्प, क्रिसमस मनाउन भेला भएकाहरुको भागाभाग
मनिला । फिलिपिन्समा शुक्रबार बिहान ६.३ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । भूकम्पबाट फिलिपिन्सको राजधानी मनिलाका भवनहरु निकै हल्लिएका र इसाई धर्मका संस्थापक येशु ख्रिष्टको जन्मोत्सव...