काठमाडौंमा भूकम्पको धक्का « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

काठमाडौंमा भूकम्पको धक्का


२५ कार्तिक २०७७, मंगलबार


काठमाडौं । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको छ ।

दिउँसो ४ बजेर २९ मिनेट जाँदा ३.८ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस