दार्चुला र भक्तपुरमा भूकम्पको धक्का « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

दार्चुला र भक्तपुरमा भूकम्पको धक्का


८ जेष्ठ २०७७, बिहिबार


काठमाडौं । दार्चुला केन्द्रविन्दु भएर बिहीबार ३ रेक्टरको भूकम्प गएको छ । बिहीबार बिहान २ बजेर ४१ मिनेट जाँदा ३ रेक्टर स्केलको भूकम्प गएको हो ।

दार्चुलाको उकु आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भक्तपुरमा ३.४ रेक्टर स्केल मापन
यस्तै, राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भक्तपुर केन्द्रविन्दु बनाएर ३.४ रेक्टर स्केलको परकम्प गएको छ । बिहीबार बिहान ८ बजेर १४ मिनेटमा परकम्प गएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस