टर्कीमा ५.७ म्याग्नीच्यूडको भूकम्प - प्रशासन प्रशासन
prasaLogo
११ फाल्गुन २०७६, आईतवार

टर्कीमा ५.७ म्याग्नीच्यूडको भूकम्प


प्रकाशित मिति : 23 February, 2020 3:44 pm

बेइजिङ । अमेरिकी भौगर्भिक सर्भेले टर्कीको सराएलाई केन्द्रविन्दु बनाएर आइतबार बिहान ५.७ म्याग्नीच्यूडको भूकम्प गएको जनाएको छ ।

उक्त भूकम्प जमिनको सतहबाट १० किलोमिटर गहिराईमा गएको थियो । भूकम्पबाट कुनै धनमालको क्षति भएको विवरण भने प्राप्त नभएको अधिकारीहरुले बताएका छन् ।रासस/सिन्ह्वा

Tags :
प्रतिक्रिया दिनुहोस